+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2025-LO627Z
मिति
स्थिति प्रक्रियामा रहेको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण तमाम स्वास्थ्यकर्मीहरु निराश अनि अन्यौलमा छन् कोशी प्रदेशको स्थानिय स्वास्थ्य निति कहिले पास होला र कार्यन्वनमा आउला ढिला सुस्तिले परिधि नाघ्यो स्थानिय स्वास्थय क्षेत्र र स्वास्थ्य कर्मीहरुलाई अन्यौल अनि अनिर्णयको बन्दी नबनाईयोस्।
कार्यहरू
सम्बन्धित मंत्रालयमा कार्यार्थ पठाइएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल