+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2025-9MPJNK
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण सर/ म्याडम नमस्कार, मैले धेरै समय देखी यो कार्यालय सहयोगी अथवा सम्पूर्ण श्रेणी विहिन कर्मचारी हरुलाई सेवाकालीन तालीम को बारेमा कुरा उठाई रहेको थिए, केही समय पहिला कुरा हुदा सम्पूर्ण सिलेवस लगायतका डकुमेन्ट हरु तयार भएको छ ,यो आ. ब. मा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कोशी प्रदेशबाट सुचना जारी भएर अवश्य पनि तालीम हुन्छ भन्ने कुरा विश्वास पाएको थियो तर अहिले सम्म पनि सुचना जारी भएको छैन यो तालीमको बारेमा के के हुदैछ सर केही जानकारी पाउन सकिन्छ । देवेन्द्र रेग्मी विराटनगर
कार्यहरू
तँपाइकाे गुनासाे प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, झापामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल