+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2024-PHUBYA
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता साधारण
गुनासो स्रोत इमेल
गुनासोको प्रकार युवा खेलकुद सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण एन्फा केन्द्रीय सदस्य नेपाल सरकार युवा तथा खेलकुद मन्त्री बिराज भत्त श्रेष्ठ र डीक बहादुर लिम्बू दाई हुँदा एन्फा केन्द्रीय सदस्य ए ग्रेट मा मनाेनित भएको थिएई A Grate मा मेरो तलब एन्फाले हालेको छिईन महिले हालको युवा तथा खेलकुद मन्त्री तेजु लाल चाैधरी दाई लाई पनि राखे गुनासो उँहा ले पनि हाल्न लगाई दिन्छु भन्नु भकाे छ हजुर लाई पनि भने मेरो घटिमा १ बर्ष देखि माथि देखि निरन्तर ,लगातार तलब एन्फा + एन्फा अध्यक्ष पंकज नेम्वाङ दाई लाई हाल्न लगाई दिँनु हाेस न? म षडानन्द फूयल Shadananda phuyel पहिलाको घर इलाम नगरपालिका वडा नम्बर १० गाेदक हालको झापा अर्जुन धारा नगरपालिका वडा नम्बर ९ ब्राह धरे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय , काेशी प्रदेश ,विराटनगर म सामान्य परिवारकाे सदस्य कहिले तलब अाउँछ घर खर्च चलाई भनेर बसेकाे छु एन्फा केन्द्रीय सदस्य पनि एन्फा काेशी प्रदेश सह सचिव हुँदै काम गरेर भएको हुँ
कार्यहरू
सामाजिक विकास मन्त्रालयबाट प्राप्त जवाफ अनुसार उल्लिखित गुनासो केन्द्रीय स्तरको संघसँग सम्बन्धति भएकाले एन्फा केन्द्रीय कार्यालय मार्फत समाधान हुनसक्ने व्यहोरा अनुरोध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
उल्लिखित गुनासो यस मन्त्रालयसँग सम्बन्धित नरहेको र उक्त निकाय खेल संग सम्बन्धित केन्द्रीय स्तरको संघसँग सम्बन्धति भएकाले एन्फा केन्द्रीय कार्यालय मार्फत उक्त गुनासो समाधान हुनसक्ने व्यहोरा अनुरोध छ । सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल