+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2024-Y7G6OC
मिति
स्थिति समाधान भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण बढुवा समितिले सातौ तहको कर्मचारी बढुवाको नतिजा ननिकालेर ढिलासुस्ती गरी निजामती सेवालाई अस्त व्यस्त पार्ने काम भयो। अन्य प्रदेशहरुले एक वर्ष अघिदेखि भकाभक कम गरिरहेका छन् । कोशी प्रदेश मुख्यमन्त्री कार्यालयबाट सातौ तहको बढुवाको नतिजा विना कारण रोकेर राखिएको छ ।
कार्यहरू
उक्त मुद्दा सम्मानित उच्च अदालतमा विचाराधिन रहेको व्यहोरा जानकारीको अनुरोध छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
आवश्यक कारवाहीका लागि बढुवा समितिको सचिवालयमा पठाइएको।(दर्ता नं. ३०५१) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
Approved मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल