+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2024-SW5KHV
मिति
स्थिति समाधान भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण पूर्वाधार विकास कार्यालय मोरङ्गको वेवसाइट https://idomorang.koshi.gov.np/ निर्माणाधिन देखीएको र सो वेवसाइटमा आवश्यक सूचना हरु नहुदा , ठेक्का बोलपत्र सुचना, आसयपत्र जारी सुचना नहुदा सवै कार्यकोलागि टेलिफोन वा कार्यालय नै जानुपर्ने अवस्था रहीरहेको ले सो वेवसाइट यथा सिघ्र चुस्त दुरुस्त सुचना राखी प्रवाहा गरीदिनुहुन अनुरोध गर्दछु । धन्यवाद।
कार्यहरू
सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको । भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
प्रमाणिकरण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल