तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 10-2024-SID4T5 |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | साधारण |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | कार्यालय सम्बन्धी |
गुनासो/उजुरीको संक्षिप्त विवरण | स्वास्थ बिमा दर्ता सहयोगीले विगत १४ महिनादेखि आफूले पाउनुपर्ने पारिश्रमिक नपाएको पटक पटक बिमा बोर्डमा कुरा गर्दा कहिले खाता नमिलेको (बिगतमा तेही खातामा पारश्रमिक आउनेगरेको ) कहिले हाकिम नभएको कहिले एकाउन्टेन्ट नभएको भन्ने जवाफ पाउने गरेका छौ । चार चार महिनामा आउने पारश्रमिक केहि दर्ता सहयोगीले पाए पनि मेरो आमाले भने पाउन सक्नुभएको छैन । |
कार्यहरू |
मिति २०८१।८।१० गते स्वास्थ्य बीमा बोर्ड, कोशी प्रदेश संयोजकबाट टेलिफोन मार्फत प्राप्त जानकारी अनुसार भदौ, २०८१ सम्मको पारिश्रमिक भुक्तानी भइसकेको व्यहोरा जानकारीको लागि अनुरोध छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे स्वास्थ्य बीमा बोर्ड, कोशी प्रदेश कार्यालय, मोरङमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|