+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2024-EUNCH9
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण प्रदेश लोक सेवा आयोग कोशी प्रदेशले मिति २०८१।०६।३० गते प्रकाशित गरेको सातौ तहको पदपूूर्ति सम्बन्धि विज्ञापनको खुला परिक्षाद्धारा पदपूर्ति हुने पदहरुलाई विज्ञापन न ७००२/2081/82 लगायतका विज्ञापन सूचना नम्बरमा प्रदेश निजातमी सेवा तथा स्थानीय सेवाका पदहरु एकमुष्ट विज्ञापन गरी स्थानीय सेवाको मात्र पदमा आवेदन वा परिक्षा दिन पाउने गरी व्यवस्था नगरी एकमुष्ट राखी प्रदेश निजामती सेवा र स्थानीय सेवालाई एकै ठाउँमा राखी परिक्षार्थिको रोज्न पाउने हकका साथै प्रदेश निजामती सेवा ऐन तथा स्थानीय सेवा ऐन छुटै ऐनको व्यवस्थालाई एकै ठाउमा राखी कानूनको धजी उठाइ बिज्ञापन गरेकाले प्रदेश निजामती सेवा र स्थानीय सेवा फरक सेवा भएकाले फरक फरक आवेदन भर्ने र जागिर खान रोज्न पाउने हकको समेत समान हुने गरी मिति २०८१।०६।३० मा भएको विज्ञापन रोकी यथाशिघ्र सच्याइ विज्ञापन गरी आम विद्यार्थीले प्रदेश वा पालिकामा जागीर खाने रोज्न पाउने हकको संरक्षण तथा प्रदेश तथा स्थानीय सेवा कानूनको वर्खिलाप हुन नदिने गरी विज्ञापन सञ्चाउनु पर्ने ।
कार्यहरू
प्रदेश लोकसेवा आयोगको च.नं. १६७४ मिति २०८१-८-२१ को पत्रानुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
गुनासोको प्रतिक्रिया प्रदेश लोक सेवा आयोग, कोशी प्रदेश, विराटनगर, नेपाल
गुनासोको प्रतिक्रिया प्रदेश लोक सेवा आयोग, कोशी प्रदेश, विराटनगर, नेपाल
प्रदेश लोकसेवा आयोगमा पत्राचार भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल, प्रदेश लोक सेवा आयोग, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल