+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2024-7F3VMN
मिति
स्थिति समाधान भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
सम्वन्धित कागजातहरु 1730102312_CamScanner 09-22-2024 14.jpg
गुनासो/उजुरीको संक्षिप्त विवरण जिल्ला प्रशासन कार्यालय को आदेश पत्र विपरीत मिति 2081/07/08 गते बिहीबार का दिन सिटी सफारीमा अवैध नयाँ छाला उद्योग भित्र ल्यायो , उक्त घटनाको भिडियो प्रमाण सहित हामीले प्रशासन मा दिँदा समेत कुनै कारवाही भइरहेको छैन्। पटक पटक उद्योग लाई चेतावनी मात्र दिइरहेको छ तर चेतावनी विपरीत कार्य गर्दा पनि कुनै कारवाही भइरहेको छैन् । अवैध छाला प्रशासन द्वारा नष्ट होस र उद्योग पूर्ण रूपमा सिल बन्दी होस् भनेर आशा को साथ यो सन्देश पठाएका छौँ।
कार्यहरू
उक्त उद्योगको IEE स्वीकृत नहुन्जेलसम्म हाल बन्द अवस्थामा रहेको छ । दुहवी नगरपालिका, दुहवी, सुनसरी
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग सिंहदरबार काठमाडौले पठाएको सेवा इकाईका लागि जनशक्ति छनौट सम्बन्धी मापदण्ड, २०७६, दुहवी नगरपालिकाको करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७७ तथा मिति २०८१/०३/०२ गतेको कार्यपालिका बैठक बमोजिम पदपुर्ति समिति गठन गरी प्रतिसपर्धाको आधारमा करार सेवामा फिल्ड सहायक कर्मचारी करार सेवामा नियुक्त गरिएको हो । दुहवी नगरपालिका, दुहवी, सुनसरी
तँपाइकाे गुनासाे पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, दुहवी नगरपालिका, दुहवी, सुनसरी, जिल्ला प्रशासन कार्यालय, सुनसरी, Sunsariमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
दर्ता मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल