+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-PXYEGM
मिति
स्थिति समाधान भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण प्रदेश सरकारको आदेश विपरीत अटेरी गरेर सञ्चालन गर्दा पनि हामीले संबंधित निकायलाई पटक पटक जानकारी गराउँदा पनि कुनै कारवाही गरिरहेको छैन् छाला फ्याक्ट्री को दुर्गन्धले गर्दा हामी समस्त गाउँबासी को स्वास्थ्य मा गम्भीर असर परेको छ।
कार्यहरू
युनाइटेड टेनरिज नामक उद्योगले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (IEE) स्वीकृतार्थ कार्यसूची पेश गरी पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कारबाही भइरहेको र IEE स्वीकृतिको प्रक्रियाका क्रममा थप विषयहरू स्पष्ट/समाधान हुने । उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
उद्योग तथा सहकारी महाशाखा संग समन्बय भई रहेको उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल