+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-E11YYU
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता साधारण
गुनासो स्रोत इमेल
गुनासोको प्रकार कार्यालय सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण दुई महिना देखि जिल्ला प्रशासन कार्यालयको सर्भर पासपोर्ट फर्म भर्दा नचलेको तर बाहिर पसलमा चलिरहेको जुन फर्म भर्दा अत्यन्तै महङ्गो १००० रुपैया लिएर भरिरहेका छन् । आफूले फर्म भर्दा नचल्ले तर पसलमा गएर भर्दा चल्ने कारण के होला ? जिल्ला प्रशासन कार्यालयले यस्तो विभेद किन गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयले यो फर्म भर्ने अधिकार पसलेलाई किन दिएको हो ? यस सम्मबन्धि उजूरी जिल्ला प्रशासन कार्यालयमा गर्दा पनि कुनै सुनुवाई नभएको।
कार्यहरू
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय मोरङ, मोरङमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल