+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-8VDBLW
मिति
स्थिति समाधान भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
सम्वन्धित कागजातहरु 1727209215_CamScanner 09-22-2024 14.jpg
गुनासो/उजुरीको संक्षिप्त विवरण २ हजार भन्दा बढी जनसंख्या भएको हाम्रो गाउँ देखि यो दुई वटा उद्योग स्थान्तरण होस् सरकार।यसको दुर्गन्ध ले समस्त गाउँबासी बिरामी परी बिस्तापित भइरहेका छन् । यसको दुर्गन्ध नियन्त्रण गर्न सम्भव नभएको र बुढी खोला मा दुषित पानी बगाएको ले पूर्ण रूपमा बन्द हुनुपर्छ वा स्थान्तरण हुनुपर्छ।
कार्यहरू
युनाइटेड टेनरिज नामक उद्योगले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (IEE) स्वीकृतार्थ कार्यसूची पेश गरी पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कारबाही भइरहेको र IEE स्वीकृतिको प्रक्रियाका क्रममा थप विषयहरू स्पष्ट/समाधान हुने । उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, दुहवी नगरपालिका, दुहवी, सुनसरी, जिल्ला प्रशासन कार्यालय, सुनसरी, Sunsariमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल