तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 08-2025-U4LR81 |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | साधारण |
गुनासो स्रोत | वेब एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | म स्थायी शिक्षक । मैले मेराे जीवन बिमा गरेकाे छु । वार्षिक ५३००० ( त्रिपन्न हजार ) प्रिमियम तिर्छु । मैले पारिश्रमिक income Tax 1% तिरि नै रहेकाे छु । मेराे वार्षिक income बाट प्रिमियम रकम ५३००० ( त्रिपन्न हजार ) घटाएर 1% Tax तिर्न मिल्छ कि मिल्दैन ? मिल्छ भने कतिसम्म छुट हुने प्रावधान छ ? ( काेही छुट हुन्छ भन्छन , काेही हुँदैन भन्छन् ) अािधकारिक जानकारी पाए अाभारी हुने थिएँ । |
कार्यहरू |
तँपाइकाे गुनासाे आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
राजस्वसग सम्बन्धीत भएकोले मन्त्रालयमा अनुरोध गर्नु पर्ने ।
प्रदेश लेखा नियन्त्रक कार्यालय, कोशी प्रदेश, मोरङ
तँपाइकाे गुनासाे प्रदेश लेखा नियन्त्रक कार्यालय, कोशी प्रदेश, मोरङमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|