+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2025-IGGH2U
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण शिबसताक्षी नगरपालिका स्थापना भएको २०७३ देखि नै करार कर्माचारी राख्दा कुन प्रकृिया अपनाएर राखिएको छ ? भनसुन र जनप्रतिनिधिका आफ्नन्त ब्यक्तिहरु लाई सुरुमा ज्यालादारि र पछी करार बनाएर थप तलब दिने गरेको बुझिएको छ कुनै प्रतिसपर्धा बिना कर्मचारी भर्ना गर्दा काम गर्ने इच्छासक्ति भएका योग्य ब्यक्तिहरु अवसर बाट बंचित बनेका छन भने अर्कोतिर नगरपालिका कार्यकर्ता भर्तिकेन्द्र जस्तो देखिन्छ
कार्यहरू
तँपाइकाे गुनासाे शिवसताक्षी नगरपालिका, झापा, प्रदेश लोक सेवा आयोग, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल