+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2024-UFT7LY
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता साधारण
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार यातायात सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण बस चलाएर हिडेको समयमा ट्राफिक प्रहरी र प्रहरीले पटक पटक पटक (ठाउँ ठाउँमा ) बस रोकेर कागजपत्र मागेर दुख दिएको जस्तै इटहरीको बुढीखोला, कलंकी, इनरुवाको सखुवागाछि र लौकी अनि भान्टाबारीमा उहि कागजपत्र माग्ने र चालकलाई दुख दिने गरेको । साथै रातको समयमा रोडमा बसेका प्रहरीहरुले सवारी चालकले सवारी चलाईरहेको समयमा आँखामा लाइट बाल्ने गरेको हुँदा आँखा हेर्न समस्या हुने गरेको छ ।
कार्यहरू
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीद्वारा मातहत कार्यालयहरुलाई उक्त (गुनासोकर्ताद्वारा उल्लिखित) कार्यहरु हुन गर्न नदिन भनी निर्देशन दिइएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीद्वारा मातहत कार्यालयहरुलाई उक्त (गुनासोकर्ताद्वारा उल्लिखित) कार्यहरु हुन गर्न नदिन भनी निर्देशन दिइएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर, विराटनगर, मोरङ, आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर, विराटनगर, मोरङमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल