+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2026-MCCU1X
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण सुनसरी जिल्ला हरिनगर गाउँपालिका–५ बसन्तपुर अन्तर्गत खोला पारि सिसुवा गोठिया टोल क्षेत्रमा हालसम्म उचित सडक निर्माण नभएको कारण स्थानीय बासिन्दाहरूले अत्यन्त कठिनाइ भोगिरहेका छन्। सडक अभावका कारण एम्बुलेन्स, दमकल, प्रहरी लगायत आकस्मिक सेवा समेत पुग्न सक्ने अवस्था छैन। साथै नेपालभित्र आवतजावत गर्नसमेत भारततर्फको करिब ३ किलोमिटर बाटो प्रयोग गर्न बाध्य हुनुपरेको छ, जसका कारण सीमाक्षेत्रमा SSB बाट स्थानीयले अनावश्यक दुःख तथा दुर्व्यवहार सहनुपरेको अवस्था छ। त्यसैले उक्त सडक तत्काल मर्मत तथा निर्माण गरी आगामी बजेट तथा योजनामा बसन्तपुर–घुस्की तथा हनुमान मन्दिर हुँदै सिसुवा जोड्ने सडकलाई प्राथमिकतामा राखी आवश्यक पहल गरिदिन अनुरोध गर्दछौं।
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, हरिनगर गाउँपालिका, हरिनगर, सुनसरीमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल