तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 06-2026-4OBRAB |
| मिति | |
| स्थिति | दर्ता भएको |
| गम्भीरता | अति जरुरी |
| गुनासो स्रोत | वेब एप |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | मेरो परामर्श सेवा प्रदायक कम्पनी छ अनि म कामको सिलसिलामा कोशी कोशी प्रदेशका दुई चार ठाँउ गएर हेर्दा, कोशी प्रदेशका मन्त्रालय र प्रदेश योजना आयोगले अनियमित रुपमा खरिदको ( विशेषत निर्माण र सेवा खरिदमा ) काम गर्दै आएको देखिन्छ , सार्वजनिक खरिद ऐन र नियमावलीको अवज्ञा गर्दे खुला रुपमा खरिद गरिनु पर्ने भएता पनि आफ्ना नजिकका व्यक्ति र सेवा प्रदायक कम्पनीलाई ठेक्का दिने गरेको देखिन्छ । असारे विकासमा वढी केन्द्रित, वढि समय लाग्ने कार्यलाई सेटिङ्गको भरमा अति नै न्यून समयमा कार्य संचालन गरेर बजेट फर्सौयोट गर्ने गरेको जसले गर्दा अपेक्षित परिणाम नआउने र जनताले तिरेको करको दुरुप्रयोग भईरहेको देखिन्छ । चाँडो भन्दा चाँडो अनुगमन तथा मूल्याङ्कन वा परिपत्र जारी गरेर असारे बजेट सिध्याउन गरिने सेटिङ्का खरिदलाई रोक्न यस Platform बाट सुझाव दिन्छु । चाँडा भन्दा चाँडो है मुख्यमन्त्री ज्यू । खत्तम पारेका छन यस्ता धमिराले तपाईको कोशी प्रदेश । रोक्नु होला यो कदमहरु । एक जिम्मेवार नागरिकको हैसियतले हजुरलाई सुझाव । |
| कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|