तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 06-2025-UOPGXX |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| गम्भीरता | अति जरुरी |
| गुनासो स्रोत | वेब एप |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कोशी प्रदेश, कलवलगुडी झापामा लोकसेवा तयारी कक्षा सञ्चालन गर्न कुन मन्त्रालयले सम्झौता गरेको थियो? सहभागि कोटा कति संख्यामा रहेको? सूचना प्रकाशित भए अनुसार सहभागि संख्या न्यून भएको खण्डमा पुन: सूचना प्रकाशित गर्न सकिने वा नसकिने? खास शीर्षकमा गरिएको सम्झौता पूर्ण खर्च नगरी मिलेमतोमा रकमान्तर गरिएको समेत सुनिएको? |
| कार्यहरू |
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, झापामा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|