+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2026-O7MQKD
मिति
स्थिति दर्ता भएको
गम्भीरता जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण खोटाङ र उदयपुर जोड्ने सडक उदयपुरको बेल्टार देखि बङशिलाघाट हुँदै खोटाङको जन्तेढुङ्गा गाउपालिका चिसापानी जोड्ने सडक 2 जिल्लाको पालिका जोडेर मध्यपहाडी लोकमार्गलाइ मदनभण्डारी बैकल्पिक राजमार्ग जोड्ने सडकको बेल्टार बङ्शिलाघाटको बाटो स्तरोन्नतिमा प्रदेशसरकारले चासो नदेखिएको ले यसमा आगामी आ बमा बजेट बिनियोजन गरि कालोपत्र गर्ने कार्य यथाशीघ्र गर्नु पर्ने देखिएको छ सो को ब्यवस्थापनको लागि पहल गरिदिनुहुन अनुरोध छ।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल