तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 05-2026-9DYOE9 |
| मिति | |
| स्थिति | दर्ता भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | वेब एप |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | कोशी प्रदेश सरकारले बडो तामझामका साथ प्रचार गरेको डिजिटल र स्मार्ट प्रदेश बनाउने नीति व्यवहारमा देखिएको छैन। सूचना प्रविधि विभागद्वारा निर्मित वेबसाइट समेत सञ्चालनमा ल्याउन नसकेको प्रदेश सरकार सँग सूचना प्रविधि मा केही आश गर्नु व्यर्थ होला। भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका कुनै पनि निकायले GIOMS र GIOMS लागु गरेका छैनन्। टेन्डर लगायतका अन्य सूचना हेर्न जनता र व्यवसायीहरुलाई समेत कठिनाइ भएको छ। सूचना लुकाउन यस्तो गरिएको हो भने केही भन्नु छैन तर जनताको सुसूचित हुने अधिकार सुनिश्चित गरिदिन मुख्यमन्त्री ज्यू समक्ष जोडदार माग गर्दछौं। तसर्थ भौतिक पूर्वाधार मन्त्री र सचिवज्यूलाई यथाशीघ्र निर्देशन दिई वेबसाइट र अफिस अटोमेशन लागु गराउन अनुरोध छ। |
| कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
गुनासो दर्ता गर्ने ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|