तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 05-2026-1D0419 |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| गम्भीरता | अति जरुरी |
| गुनासो स्रोत | वेब एप |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | हामी श्री कन्काई मा.वि., सुरुङ्गा झापामा विशेष शिक्षामा कार्यारत बहिरा तथा सुस्त श्रवण भएका विद्यार्थीलाई अध्यापन गराउने ४ जना बहिरा शिक्षकलाई अविच्छिन्न सेवा गरेको 20 बर्ष भन्दा बढी भएको छ। हामी अपांग भएको कारणले देश भित्र अत्यन्त न्यून मात्रामा रोजगारीको अवसर हुनाको साथै वैदेशीक रोजगारीको सम्भावना सुन्य छ । समाजमा कठीन चुनौति सँग जुधेर मुस्किलले आर्जन गरेको योग्यताले पाएको सरकारी सेवामा समेत विभेदपूर्ण व्यवहार गरिएको छ किनकी हामीलाई हाम्रो भविश्य माथि खेलवाड गरी हाल सम्म श्रम ऐन बमोजिम पाउनुपर्ने हक, हित र सुविधाबाट बंचित गरी योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेत दर्ता गराइएको छैन यसको लागी तत्काल प्रदेश सरकारबाट आवश्यक पहल कदमी होस भनी सबिनय अनुरोध गर्दछौं । |
| कार्यहरू |
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, कन्काई नगरपालिका, झापामा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|