तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 05-2025-XHUP07 |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | वेब एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | रक्से गाग्रेभन्ज्याङ जितपुर बेलासे सोक्तिम सडक खण्डको खरायो डाडा देखि बेलासे पुल सम्मको ६ कि.मि. सडक अत्यन्त जिर्ण रहेको र प्रदेश सरकारको आखा नपुगेर जनताले सास्ती भोग्नुपरिरहेको छ। यसलाई तुरुन्तै प्रदेश सरकार बजेट छुट्याएर मर्मत गर्न सरकारको ध्यानाकर्षण गराउछु । |
कार्यहरू |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|