तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 05-2025-WTGCR5 |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | वेब एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | मुख्यमंत्री ज्यू, झापा जिल्ला अन्तर्गत रहेकाे शिवसताक्षीमा पर्ने नगर गौरव आयोजना अन्तर्गतको रिङ रोडको कार्य सुरु भएको करिव ५ वर्ष भन्दा बढी भै सक्दा वडा नं ३ अन्तर्गत पर्ने बाटोलाई भने प्राथमिकतामा नराखिएको वा नगर मै समेत बजेटको अभावका कारण कालो पत्रे हुनुपर्ने सडकमा अहिले घास उम्रेर वस्तु चाराउने स्थिति छ। कोशी प्रदेश सरकारको आन्तरिक कोषबाट वा आगामी आर्थिक वर्षमा उक्त कामलाई समय मै सम्पन्न गर्ने प्रवन्धको व्यवस्थापन गर्दिनुहुन हार्दिक अनुरोध गर्दछौं। |
कार्यहरू |
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल, भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|