+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2025-GFI878
मिति
स्थिति प्रक्रियामा रहेको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण सर/ म विमला देवी चुडाल..... हल्दिबारि 1 गोलधाप झापा ठेगाना भाको एक महिला हु माथिकै ठेगानामा रहेको "उत्कृष्ट कृषि सहकारी"संस्था नाम गरेको सहकारी बाट विगत तीन बर्स देखि पीडित एक महिला हु...विगत दुई बर्स यता देखि मेरो जम्ब्बा गरेको रकम रु 5 लाख सावा न ब्याज केही पनि नदिएको र बारम्बार समय दिँदै झुट बोल्दै पैसा नदिने फिर्ता नगर्ने उक्त संस्था को अध्यक्ष रुकुम गुरुङ लगायत सम्पूर्ण सदस्य विरुद्ध गाउँपालिका कार्यालय हल्दिबारी झापामा मुद्धा दिएको पनि लगभग एक बर्स भो ...आजमसम्म न गाउँपालिका बाट कुनै पैसा फिर्ता को लागि पहल भाको छ न उक्त संस्था को विरुद्ध कार्रवाई ..त्यस कारण यो इमेल प्रदेश को सहकारी मात्र्यालय मा पठाउँदै छू...म एक गरीब गाउँको महिला हु यसरी ठग्ने लुट्ने अनि आनंद ले हिड्ने संघसस्था विरुद्ध किन कारवाई गर्नु हुन्न किन गरीब को पैसा फिर्ता गर्नु हुन्न??तपाईं हरु सग प्रहरी प्रशासन सरकार सबै छ फेरि के कुरा ले रोक्छ ??तीन बर्स भन्दा बढी भो कति कुर्न पर्ने आफनै पैसा फिर्ता पाउन पनि?कृपया गरीब को आँसु लाग्ला काम गर्ने ठाउँमा बसेर काम नगर्नु भनेको पाप गर्नु हो ...मेरो आसु तपाईंको परिवार लाई लाग्दैन भन्ने छैन... मेरो पैसा फिर्ता दिलाई उत्त संस्था को सञ्चालक हरु लाई कारवाई गर्न हुन अनुरोध गर्दछु | धन्यवाद विमला देवी चुडाल ‪9813153949‬ हल्दिबरी एक गोलधाप झापा कोसी प्रदेश
कार्यहरू
उधोग तथा सहकारी महाशाखा बाट प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालयमा पत्राचार गरिएको । उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
यस मन्त्रालयको उद्योग तथा सहकारी विकास महाशाखामा पत्राचार गरिएको उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल