तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 05-2025-30V0P8 |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | व्यक्ति उपस्थित भएर |
गुनासोको प्रकार | भौतिक तथा सार्वजनिक निर्माण सम्बन्धी |
गुनासो/उजुरीको संक्षिप्त विवरण | उपरोक्त सम्बन्धमा म निवेदक गोविन्द प्रसाद दहाल बराहक्षेत्र नगरपालीका वडा नं. ६ हल लाईन स्थाई बसोबास भएकोले जग्गा र बाटो सम्बन्धि आफुलाई परेको अन्यायको विवरण खुलाई मौखिकरुपमा बराहक्षेत्र नगरपालीकाका नगर प्रमुख श्री रमेश कार्कीज्यु, उप प्रमुख श्री नन्द कुमारी राईज्यु र वडा नं. ६ का वडा अध्यक्ष श्री उध्दव प्रसाद पोखेलज्यू सँगको पटक पटकको छलफलमा "छर छिमेकका जग्गा जमिन एक आपसमा सरेको, सरे बमोजिमका जग्गा जमिन सम्भब भए सम्म खाली गरेको, केही एक आपसमा समाज र वडाको सहमति बमोजिम खरिद विक्री भएको, बाटोको लागी भनी उत्तर तर्फका पाँच कित्तालाई जग्गा किनाएको, पुर्व नगर प्रमुख स्व. श्री नीलम खनालज्युको कार्यकालमा न्याय समितिको सहमति बमोजिम सधियारको जग्गा सरे बमोजिम संधियारले किनेको। स्वयम म निवेदकले केहि समय अगाडी उत्तर तर्फको जग्गा आफनो तिर सरेकोले समाज र वडा प्रतिनिधिको सहमति बमोजिम घर भत्काएर जग्गा खालि गरिदिएको लगायत समसामयिक विषयमा छलफल" गरि निजहरुले दिएको सुझाव सल्लाह बमोजिम बराहक्षेत्र नगरपालीका न्यायिक समितिमा विद्युतिय माध्यम बाट मिति: २०८१।०३।१० मा पेश गरेको दर्ता नं. ३११६/०८१/०९/०५ को उजरी निवेदन, मिति २०८१।०४।१३ मा दर्ता नं. २६७ (बराहक्षेत्र नगरपालीका न्यायिक समितिमा चढाएको) विषय आफनो नाममा भएको जग्गा आर्कोले भोग चलन गरेको सम्बन्धमा उजुरी निवेदन आफुलाई परेको अन्याय मर्का खुलाई दर्ता गराई न्यायिक समितिले दिएको तारीक पर्चा बमोजिम नियमित उपस्थित भएको व्यहोरा जानकारीका लागी विनम्र अनुरोध छ । प्रदेश सरकारको बजेट वा अन्य स्रोतबाट हुदै गरेको बराहक्षेत्र नगरपालीकाको बडा नं. ६ हललाईन क्याम्पस रोडको कार्य तत्काल रोक्नु पर्ने , बाटोलाई स्तर उन्नति गर्दा, बडाउँदा वा स्थायी प्रकृक्तिको वा कालो पत्रे बनाउँदा अपनाउनु पर्ने मापदण्ड, विधि, प्रचलित नियम, कानून र नजीर अनुसार भए नभएको अनुगमन तथा पुनः नापजाँच गरी दोषीलाई प्रचलित नियमानुसार दण्ड, सजाय, कैद, क्षति अनुसारको बिगी, हर्जना समेत असुलउपर गरि म निवेदक लगायत सरोकार बाला जग्गा धनिहरुलाई न्यायोचित न्याय उपलब्ध गराई दिनुहुन तपशिलमा उल्लेख गरीएका कागजात समेत यसै उजुरी निवेदन साथ पेश गरि अनुरोध गर्दछु । (निवेदन तथा अन्य कागजात संलग्न रहेको) |
कार्यहरू |
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|