+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2026-TMLI3M
मिति
स्थिति दर्ता भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण कर्मचारी संकेत नंबर प्राप्त न भएको सम्बन्धमा । प्रदेश वन सेवा जनरल फरेष्ट्री समूह नियुक्ति हुँदा "आधारभूत तह" र हाल कायम गरिएको "सहायक स्तर तेर्सो तह" नियुक्ति पत्र पाए पछि १ महिना भित्र (२०८१/०९/१०) गत्ते भित्र सिट्रोल दर्ता गरी पठाएको र दर्ता हुँदा २-६ महिना भित्र कर्मचारी संकेत नंबर आउने भनी भनिएको मा आज को मिति सम्म पनि सो नम्बर प्राप्त न भएकोले संकेत नंबर अति नै आबस्यक परेको हुँदा मैले यो गुनासो साथ पेस गर्दछु कि कर्मचारी संकेत नंबर आउन अझै कति समय लाग्ने हो । मलाइ भित्र-2 हप्ता भित्र कर्मचारी सङ्केत नम्बर उपलब्द गराइ दिनु हुन अनुरोध गर्दछु।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
गुनासो दर्ता गर्ने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल