तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 04-2026-TFLD0E |
| मिति | |
| स्थिति | दर्ता भएको |
| गम्भीरता | अति जरुरी |
| गुनासो स्रोत | वेब एप |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | ओखलढुंगा जिल्ला लिखु गाउपालिका-०८ टारकेराबारिकाे चिनेटार सालघारि सामुदायिक बन लाई नेपाल सरकारले समुदायबाट खाेसि आफ्नु मातहतमा राखेकाे करिब ७ बर्ष भयाे,सरकारकाे मातहतमा रहदा बन क्षेत्र दिन दिनै ध्वस्त हुँदै काठहरु चाेरि निकासिमा गएकाे भन्ने नागरिककाे गुनासाे छ तसर्थ साबिककै जसरि बन उपभोक्ता समिति गठन गराई उक्त बनलाई समुदायमा फिर्ता गराउन आबस्यक सहजिकरण गराईदिनुहुन काेशि प्रदेश सरकार संग जाेडदार माग गर्दछु। गत साल देखि गुनासाे तहाँ कार्यलयमा पठाईरहेकाे छु,कार्यन्वयन हुन्न। पुरुषाेत्तम पाैडेल वडा अध्यक्ष लिखु-८,टारकेराबारि |
| कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
गुनासो दर्ता गर्ने ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|