+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2026-SMX9A7
मिति
स्थिति दर्ता भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण ओखलढुंगा लिखु गा पा ८ टारकेराबारिमा गत आ.ब मा ट्रान्सर्फमर चार्ज गरेर वस्तिमा वत्तिनै सप्लाइ नगरि ठेकेदारलाई क्वान्टिटि पुग्याे भनेर भुक्तानी दिइयाे,ओखलढुंगा जिल्ला स्थित कार्यलय संग सम्पर्क गर्दा वाँकि काम तु पूरा हुन्छ भन्ने आश्वासन दिइएकाे थियाे,याे किसिमकाे लाप्रभाइ अतिनै हैनर,यसकाे समाधान कैले हुन्छ,जुनै सरकार र मन्त्री भएपनि नेपाली उखान कानै चिरेका नै हाे त? स्थानीय नागरिकलाई सरकारले,कार्यलय कर्मचारीले वा कसले यसरी झुक्यायाे,काम कैले पूरा हुन्छहाेला? पुरुषाेत्तम पाैडेल वडा अध्यक्ष लिखु-८ टारकेराबारि ९८४१८९९४९५
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
गुनासो दर्ता गर्ने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल