+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2026-PWFY7M
मिति
स्थिति दर्ता भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण ओखलढुंगा जिल्ला लिखु गाउँपालिका वडा नं ०८ टारकेराबारिकाे "सिरिसे-टारकेराबारि-डाँडाखर्क-मझुवा-मुलाबारि काेप्चे सडक" मा नियमित गाडि गुड्न सकेकाे छैन,काठमाडौं बाट रुट कायम गरि अरनिकाे यातायात समिति ले नियमित बस संचालन गरिरहेकाे उक्त सडकमा हाल सडक वनाउन स्थानीय सरकार संग बजेट नहुदा र प्रदेस तथा जिल्ला कार्यलयहरुले बारम्बार निबेदन गर्दा पनि बेवास्ता गरिदिंदा हाल सवारी आवागमन बन्दभइ नागरिक यातायात सेवाबाट बन्चित छन। याे सडक छिटाे भन्दा छिटाे खुलाउन आबस्यक बजेट ब्यबस्थापन काे लागि प्रदेश सरकार संग जाेडदार माग गर्दछु। पुरुषाेत्तम पाैडेल वडा अध्यक्ष लिखु-८
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
गुनासो दर्ता गर्ने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल