तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 04-2026-OL6ZDZ |
| मिति | |
| स्थिति | दर्ता भएको |
| गम्भीरता | अति जरुरी |
| गुनासो स्रोत | वेब एप |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | प्रदेश सरकार ले ओखलढुंगा लिखु-८ टारकेराबारिमा गत आ.ब मा "उजेलि सेवा समाज सामुदायिक भबन" निर्माणकार्य सुरु गरायाे पिलर ठ्यायर १ तला माथि ढलान गरि वरिपरि गाराे समेत नलगाई त्यसै छाेडर गएकाे छ त्यत्रो रकम खर्च गरेर किन याे भवनलाई उपुराे राखेकाे,अब काम नहुने हाे र ? |
| कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
गुनासो दर्ता गर्ने ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|