+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2026-NVZDXQ
मिति
स्थिति दर्ता भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण हाल रानी अस्पतालको प्रशासनिक अधिकृतको जिम्मेवारीमा प्रयोगशाला प्राविधिक अघिल्लो २ वर्षदेखि कार्यरत हुनु, अस्पतालको आधिकारिक संरचना अनुसार पूर्ण रूपमा अयोग्य नियुक्ति हो। स्रोत र कर्मचारी व्यवस्थापनमा कमजोरी , बिरामीको उपचार र सुरक्षा जोखिममा पर्ने र अस्पतालको सेवा गुणस्तरमा प्रत्यक्ष नकारात्मक प्रभाव भएका कारणले, यस विषयलाई गम्भीरतापूर्वक अध्ययन गरी यस किसिमको व्यवस्थापन विफलता र जोखिमलाई कम गर्न नियमित अनुगमन र नियन्त्रण प्रक्रिया लागू गर्न समेत अनुरोध गर्दछु।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
गुनासो दर्ता गर्ने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल