+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2026-N3V1BZ
मिति
स्थिति दर्ता भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण ओखलढुंगा जिल्ला लिखु-८ टारकेराबारिमा ठुलाे पदमा पुगेका न राजनीति कर्मि न त कर्मचारी नै छन,"सिरिसे टारकेराबारि डाँडाखर्क मझुवा काेप्चे मुलाबारि सडक लिखु-८" सडक वडाकाे बजेट अत्यन्त कम रहदा पनि सामान्य मर्मत सम्म गर्ने गरेका छाैं,हरेक बर्ष बजेट मागिनै रहन्छाैं,कहिल्यै त्यहाँ सम्बाेधन हुन्न, उक्त सडकमा नागरिकलाई सुरक्षित यात्रा गराउने वाटाे वनाउन रकम राखिदिनुस न भनेर कसलाई भन्दा सुनुवाई हुन्छहाेला, आवाज विहिन नागरिकको लागि काेशि प्रदेश सरकार साथमा रहन सक्ला, स्थानीय नागरिक काेषि प्रदेश सरकार आवाज विहिनहरुकाे सारथि रहेकाे हेर्न चाहन्छन हजुरहरुकाे जाे मर्जि । पुरुषाेत्तम पाैडेल वडा अध्यक्ष लिखु-८ टारकेराबारि ९८४१८९९४९५
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
गुनासो दर्ता गर्ने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल