तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 04-2026-4UVSHZ |
| मिति | |
| स्थिति | दर्ता भएको |
| गम्भीरता | अति जरुरी |
| गुनासो स्रोत | वेब एप |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | काेशि प्रदेश सरकारले ओखलढुंगा जिल्ला लिखु-८ टारकेराबारिकाे ऐतिहासिक पर्यटकिय स्थल "भकारे ढुंगा सिद्ध पुर्खा महादेब मन्दिर लिखु-८" र "कुण्डलेस्वर महादेब मन्दिर लिखु-८" लाई किन पर्यटकिय क्षेत्र विस्तारकाे लागि र पुर्वाधार निर्माणका लागि बजेट बेवस्थान गराउदैन,प्रदेशकाे राताे किताबमा सामान्य मन्दिरहरुलाई बजेट कार्यक्रममा पुर्वाधार विकासकाे लागि बजेट बिनियाेजन भएकाे देखिन्छ तर लिखुकाे ऐतिहासिक जिल्लाकै पर्यटनको सम्भावना बाेकेकाे याे क्षेत्र लाई सदै किन ओजेलमा राखिरहन्छ, आशा छ प्रदेश सरकारले याे आ.ब मा पक्कै लिखु काे पुर्वाधार विकास र बृद्दिमा काेसेढुंगा बन्ने छ । पुरुषाेत्तम पाैडेल वडा अध्यक्ष लिखु-८ टारकेराबारि ९८४१८९९४९५ |
| कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
गुनासो दर्ता गर्ने ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|