+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2025-U42T02
मिति
स्थिति जानकारी पठाई फर्छौट
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
सम्वन्धित कागजातहरु 1743787698_FB_IMG_1743787601974.jpg
1743787698_FB_IMG_1743787621979.jpg
1743787698_FB_IMG_1743739365861.jpg
गुनासो/उजुरीको संक्षिप्त विवरण सिटि स्क्यान मेसिन राख्ने ठाउँ तयार छ । यो भवनकाे काम तिब्र गतिले भईरहेकाे छ केही व्लक अहिले अस्पताले उपभाेग नै गरिरहेकाे छ । अस्पताल भवन सम्पुर्ण व्लक नै हस्तान्तरण गर्ने तयारी छ । गलत व्याख्या नगर्न काग्रेस एमाले साथीहरुलाई विनम्र आग्रह गर्छु ।स्वास्थ्य जस्ताे विषयमा राजनिती गर्नेहरुकाे एक दिन हिसाब किताब हाेला | खादा नपुगेर घिचन नलाग्नु हाेला ? हामीले राजनैतिक सर्वदलिय गएर भेटेर नै भनेका थिम जनशक्ति अस्पताले नै व्यवास्था गर्छ हामीलाई खरिद प्रकृया मात्र अगाडि बढाई दिनु भनेर सबै दलका प्रतिनिधि निवर्तमान मन्त्री राजेन्द्र कार्की ,नेकपा एमाले प्रमुख सचेतक मा विदुर लिम्थेप जिल्ला समन्वय प्रमुख सुमन शाक्य पत्रकार किसाेर बुढाथाेकी लाई दिएकाे बचनका विरुद आएकाे याे निर्णयमा मन्त्री नै जिम्मेवार भएकाले सङ्खुवा सभा जिल्ला प्रवेसमा राेक लगाउँ सङ्खुवा सभा आउदा खाएकाे पनि पाप लाग्न गरि गरिएकाे याे हर्कत अलि बढी नै भयाे मन्त्री ज्युकाे ?
कार्यहरू
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल