तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 04-2025-T8DEAI |
मिति | |
स्थिति | समाधान भएको |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | वेब एप |
सम्वन्धित कागजातहरु |
1744106856_Payment Details .pdf |
गुनासो/उजुरीको संक्षिप्त विवरण | सम्माननीय कोशी प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रलय कोशी प्रदेश, विराटनगर, नेपाल विषय: भुक्तानीको विलम्बबारे निवेदन म, भिक्टोर कन्सट्रक्सन एण्ड सप्लायर्स प्रा. लि., रोङ ३, इलाम, कोशी प्रदेश, नेपालको प्रतिनिधि, यसै पत्रमार्फत हाम्रो गुनासो प्रस्तुत गर्न चाहन्छु। हाम्रो परियोजना २०८१ सालको जेठ महिनामा सम्पन्न भएको थियो र असार महिनामा भुक्तानी पाउनुपर्ने थियो। तर, आजको मिति सम्म हामीले उक्त भुक्तानी प्राप्त गर्न सकेका छैनौं। प्रदेश र पूर्वाधार विकास कार्यालय, झापाबाट यस सम्बन्धमा बारम्बार सम्पर्क गर्दा पनि सन्तोषजनक उत्तर प्राप्त भएको छैन, जसले गर्दा हामीलाई अत्यन्त कठिनाइ भएको छ। हाम्रो आर्थिक अवस्था दिनप्रतिदिन जटिल बन्दै गएकोले, यस समस्याको शीघ्र समाधानको लागि अनुरोध गर्दछौं। कृपया आश्वासन मात्र नभई, वास्तविक कार्यान्वयन गरी हाम्रो भुक्तानी तुरुन्त उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं। धन्यवाद। निवेदक: भिक्टोर कन्सट्रक्सन एण्ड सप्लायर्स प्रा. लि. रोङ ३, इलाम, कोशी प्रदेश, नेपाल सम्पर्क: ९८४२७२६११४ |
कार्यहरू |
बजेट विनियोजन र भुक्तानी गर्ने दायित्व सम्बन्धित मन्त्रालयको लेखा उत्तरदायि अधिकृतको रहने हुँदा यो गुनासोमा उल्लेख भएको विषय यस मन्त्रालयसँग सम्बन्धित नरहेको व्यहोरा अनुरोध छ।
आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|