+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2025-QVGBJF
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण नमस्कार। गुनासोको विषय यो छकि, प्रदेशको ऐन नियम र अरु कानूनहरु संशोधन भएपछि मुल कानूनमा संशोधन सहितको प्रावधान राखेर एकैठाउँमा प्रकाशन गरिएको छैन। संघमा कानून आयोगले संशोधन सहित प्रकाशन गरिदिने हुँदा त्यसलाई आधिकारिक मानेर प्रयोग गर्ने गरिन्छ। तर कोशी प्रदेशको कानून हेर्ने मन्त्रालयले होकी अरु कसले गर्ने हो, संशोधन सहितको कानूनहरु आधिकारिक रुपमा वेवसाइटमा प्रकाशन गर्ने व्यवस्था मिलाईदिनु पर्यो नभए काम गर्न गाह्रो भको छ। केही प्रदेश ऐन संशोधन गर्ने अध्यादेश वा ऐनले पनि कति कुरा संशोधन गरको रहेछ, कहिले कुन कानून संशोधन भयो थाहा नै नहुने भयो। एकैठाउँमा नियमित रुपमा संशोधन सहित प्रकाशनको व्यवस्था मिलाइयोस् भनी प्रदेश सरकार समक्ष यो माग गरिएको छ।
कार्यहरू
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल