+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2025-LWFFK6
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण मेरो बुबालाई Metastatics prostrate cancer भएको थियो । उपचारको क्रममा विभिन्न ठाँउ र अस्पताल गइयो । यसै क्रममा कोशि प्रदेश सरकारले कडा रोग लागेका बिरामीलाई दिइने आर्थिक सुबिधा बारे थाहा भो । मैले 2080 सालको भदौ महिना सबै कागजात सहित निवेदन पेश गरे । उपचारको क्रममा 2081 साल असार 31 गते बुबाको निधन भयो । प्रदेश सरकार, स्व्ाास्थ्य मन्त्रालयले मोबाइलमा message पठाएको रहेछ । मानबिय सबेदना शुन्य राखी मरेको र बाँचेको आधरमा पैसा दिने रे🤨। उपचारको क्रममा आर्थिक रूपमा कती गाह्रो भयो , त्यो परिकल्पना नगरि पठाइएको रहेछ । सार्हे दुख लाग्यो । आम मानिस र पहुँच नभएको मानिसलाई हण्डर बाहेक केही बाँकी छैन रहेछ । केहि पैसा आएको भए , उपचारको रिण मिलाउन सक्छु कि भन्ने आशा थियो । आशा छ केहि सहयोग अबश्य होला । धन्यवाद !!! सुबास दाहाल सुन्दर हरैचा dahalsu5@gmail.com
कार्यहरू
तँपाइकाे गुनासाे स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल