+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2025-4DPW2A
मिति
स्थिति समाधान भएको
गम्भीरता जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण प्रदेश लोकसेवा कोशी को मिति २०८१/०५/३१ प्रकाशित जेष्ठ ता र कार्यसम्पादन मुल्यांकन बाट हुने बडुवा को सुचना न.१२/८१-०८२ साथै मिति २०८१/0८/२४ गते प्रकाशित बडुवा सुचना न.१३०/०८१-०८२ र १३९/०८१-०८२ नतिजा प्रकाशित गर्न किन ढिला भएको होला जानकारी पाए आभारी हुने थिए ।साथै का.स.मु त्यहा कार्यलय बाट माग भैइ दर्ता समेत भैइसकेकोले यो सबै सुचना न. को लागि त्योइ का.स.मु प्रयोग हुने हो कि?
कार्यहरू
बढुवा समितिको सचिवालय मार्फत का.स.मू. फारमहरु संकलन गर्ने कार्य हुँदै गरेको, र बढुवा प्रकृयामा नै रहेको व्यहोरा जानकारीको लागि अनुरोध छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल, प्रदेश लोक सेवा आयोग, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल