+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 03-2026-VW6NPC
मिति
स्थिति प्रक्रियामा रहेको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण सविनय सेवा नम्र निवेदन गर्नुको खास कारण यो छ कि कोशी प्रदेश लोकसेवा आयोग ले वाट वन रक्षक सहायक तेश्रो तह पद २०८१-११-२२गते वाट पद दिईयको र हालसम्म पनि क्षेर्णि बिहन को २४७०२मात्रै तलव दिईएको यश सम्बन्ध मा आवश्यक सहजिकरण गरि तेश्रो तह को सलरी उपलब्ध गराई जिबिको पार्जन मा केही सहजीकरण गरिदिन हुन मुख्यमन्त्री कार्यालय मा यो निवेदन पेश गर्दछु | नोट कोशी प्रदेश मा रहेका ५१४जना वन रक्षक को समस्या २)वन रक्षक वाट आन्तिरक खरिदार दिन मिल्ने सँघिय कानुनमा भएको र प्रदेश सरकार वाट पोस्टिङ् भएको ले प्रदेश का विज्ञापन मा पनि केही %आन्तरिक कोटा खुलाई दिन मिल्ने व्यवस्था गरिदिनहुन अनुरोध गर्दछु ॥॥
कार्यहरू
यस सम्बन्धमा मन्त्रालयले मिति २०८२/०८/२६ गते नै आर्थिक मामिला तथा योजना मन्त्रालयमा आवश्यक कार्यार्थ लेखी पठाएको। पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
बन सेवा पारिश्रमिक तथा पदपुर्ती सम्बन्धमा । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल