+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 03-2026-302117
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण नमस्कार सर, सर मैले २०८२/०२/०२ गते जिल्ला प्रशासन कार्यालय सुनसरीमा किर्ते नागरिकता सम्बन्धि उजुरी गरेको छु | तर आज एक वर्ष हुदा सम्म केहि कारवाही भईरहेको छैन| झुठा बिबरण पेस गरेर र पुन किर्ते गरि नागरिकता लीएको व्यक्ति पार्वती देवी रौनियार नागरिकता न. ०६१००९/७९७६ जारी मिति २०६९/१२/१३, सुनसरी दर्ता न.८ दर्ता मिति 2082/02/02
कार्यहरू
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय, सुनसरी, Sunsariमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल