+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 03-2025-E8Z1KU
मिति
स्थिति समाधान भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
सम्वन्धित कागजातहरु 1741753256_SDOC-41E476C461F17C694A5AD644DC057B56-03-12-SI.pdf
गुनासो/उजुरीको संक्षिप्त विवरण लिखु गाउँ पालिका बाट याेजना बैंकमा याेजना समाबेश गराउन भाैगाेलिक समस्याका कारण उपस्थित हुन नसकियकाे हुंदा याेजना बैंकमा याेजना समाबेस गराउन आबश्यक सहयाेग गरिदिनुहुन हार्दिक अनुराेध गर्दछु। याेजना मागकाे निबेदन यसै साथ संलग्न छ। पुरुषाेत्तम पाैडेल वडा अध्यक्ष लिखु-८ टारकेराबारि ओखलढुंगा ।
कार्यहरू
यो गुनासो पत्र भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित भएकोले सम्बन्धित मन्त्रालयलाई यस मन्त्रालयको च.नं.1234, मिति 2082/01/25 को पत्र मार्फत जानकारी गराईएको। आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । हाललाई यो निवेदन सम्बन्धित मन्त्रालयमा पत्राचार गरिएको भएतापनि योजना मागका लागि यो माध्यम नरहेको र उपयुक्त माध्यम प्रयोग गर्नुहुन अनुरोध छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल