तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 03-2025-AEKZLS |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | वेब एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | मिति २०८१।०८।२४ मा प्रदेश लोक सेवा आयोगको बढुवा सुचना नं. १३२/ २०८१।०८१ र १४३/२०८१।८२ को बढुवाकाे नतिजा कहिले सम्म आउने हो? के कति कारणले ढिलो भएको हो? उक्त बिज्ञापनमा जम्मा कति जना उमेद्वारले फाराम भरेको हो सोको विवरण र्सावजनिक गर्नुहुन साथै नतिजा प्रकाशनमा सवै उमेद्धारको प्राप्त गरेको अंक समेत सार्वजनिक गर्नको लागी अनुरोध गर्दछु । |
कार्यहरू |
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल, प्रदेश लोक सेवा आयोग, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|