+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2025-YZWAUK
मिति
स्थिति समाधान भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण लिखु गाउँ पालिका वडा नं-०८ टारकेराबारिकाे भकारे ढुंगा सिद्वपुर्खा महादेब मन्दिरमा भक्तजनहरु दिन दिनै अध्याधिक रुपमा उपस्थित हुने र साे ठाउमा जाने सडक तथा गाेरेटाे बाटाे र त्यहाँकाे पुर्वाधार संरचना सुधार गर्न भक्तालुहरुले अधिक माग गर्नुभएकाे हुदा "भकारेढुंगा सिद्वपुर्खा महादेब मन्दिर पुर्वाधार निर्माण लिखु-८ टारकेराबारि" ओखलढुंगा लाई सम्वन्धित मन्त्रालयकाे बार्षिक कार्यक्रममा समाबेस गराउन काेशि प्रदेश सरकार समक्ष जाेडदार माग गर्दछु।
कार्यहरू
यो गुनासोपत्र पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित भएकोले यस मन्त्रालयको च.नं. 1232 मिति 2082/01/25 को पत्र मार्फत पर्यटन, वन तथा वातावरण मन्त्रालयलाइ पत्र समेत संलग्न गरी जानकारी गराइएको। आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल