तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 02-2025-XFKD56 |
मिति | |
स्थिति | प्रक्रियामा रहेको |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | वेब एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | म civil employee children scholarship fund बाट (BDS surgeon)koshi Pradesh को लागि 1 yr करार पाको हू। documents हरु koshi Pradesh ko सचिव जि को मा दिदा application मा मैले गाईघाट hospital मागे तर उहाले खोटाङ जानु पछृ नभऐ पर्खिनु ।म किन पखाईमा बसने जबकि गाईघाट खालि छ?गाईघाट मा हुने डा.नौ तह मा बढुवा हुनु भयो अनि आठौ पद खालि हुनछ।के सचिव ले मलाइ रोकेर राखन पाऊनु हुनछ? |
कार्यहरू |
जनशक्तिकाे लागि संस्था नभएर संस्थाकाे लागि जनशक्ति हाे । नेपाल सरकारकाे अनुदानबाट शिक्षित निवेदिका काेशी प्रदेशमा खटि आउनु भएकाे र मन्त्रालयले स्थानीय आवश्यकतानुसार उपलव्ध जनशक्ति खटाउने हुंदा तत्काल खांचो रहेकाे जिल्ला अस्पताल खाेटाङकाे समस्या समाधानार्थ छलफलमा आएकाे विषय हाे । निजकाे माग सम्बाेधन गर्न भएका जनशक्ति अन्यत्र सारि निजलाई पठाउने कुरा भएन । संस्थाकाे आवश्यकतानुसार उपलव्ध जनशक्ति खटाउने हुंदा निजकाे गुनासाे मनासिब देखिंदैन ।
स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|