+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2025-KGQLGX
मिति
स्थिति जानकारी पठाई फर्छौट
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण ओखलढुंगा जिल्ला लिखु गाउपालिका वडा नं-०८ टारकेराबारिकाे डाँडाखर्क मा केन्द्रीय विधुत विस्तारकाे लागि ट्रान्सर्फमर चार्ज गरेर १ वटा वति ट्रान्सर्फमरमा मात्र बालेर राखेकाे १ बर्ष भयाे हामी त्यहाँका नागरिक ट्रान्सर्फमरमा १ थान बलि बलिरहेकाे हेर्न हैन साे ट्रान्सर्फमर बाट घरघरमा बति बलेकाे हेर्न र सेवा लिन चाहन्छाै,याे कार्य छिटाे भन्दा छिटाे गराउन आबस्यक सहयाेगकाे लागि काेशि प्रदेश सरकार संग जाेडदार माग गर्दछु।साथै लिखु-८ टारकेराबारिकाे डाँडाखर्क,सालडाँडा,निबुबाबाेट र साठिबेसि यरियामा केन्द्रीय लाईन विस्तार गराउन काेशि प्रदेश सरकार संग निबेदन गर्दछु।
कार्यहरू
तँपाइकाे गुनासाे खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल