+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2025-HH9ZZA
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण श्री प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश , बिराटनगर । प्रदेश निजामती सेवा ऐन २०७९ को दफा ८ मा सातौ तहमा पदपूर्तिका लागि राखिएको बढुवा द्वारा पदपूर्ति प्रतिशतमा छैटौ तहमा कार्यरत कर्मचारीहरु असन्तुष्ट रहेका छौ । छैटौ तहमा सेवारत अनुभवी कर्पमचारीहरुलाई सातौ तहको पद पूर्तिमा समान सहभागिताको अवसर प्राप्त भएको छैन । जसले गर्दा कार्यरत कर्मचारीहरुको मनोबल गिरेको छ । छैटौ तहमा कार्यरत कर्मचारीहरु प्रति न्यायोचित अनुभूतिको लागि सातौ तहमा बढुवा द्वारा पद पूर्तिमा कम्तिमा ५०% सहभागिताको लागि ऐन संसोधनको लागि छैटौ तहमा कार्यरत कर्मचारीहरुको माग रहेको छ । धन्यबाद
कार्यहरू
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल