तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 02-2025-7W28KD |
मिति | |
स्थिति | समाधान भएको |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | वेब एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | ओखलढुंगा जिल्ला लिखु-८ टारकेराबारि काे सम्मटार पर्यटकिय साैन्दर्य बाेकेकाे ऐतिहासिक बस्ति समेत रहेकाे र नागरिकले सडक बति ब्यबस्थापनकाे लागि माग गरिरहेकाे कारण करिब १०० थान पाेल र सडक बति ब्यबस्थापन काे लागि काेशि प्रदेश सरकार मार्फत माग निबेदन गर्दछु। |
कार्यहरू |
यो गुनासो पत्र खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयसँग सम्बन्धित भएकोले सम्बन्धित मन्त्रालयलाई यस मन्त्रालयको च.नं.1233, मिति 2082/01/25 को पत्र मार्फत जानकारी गराईएको।
आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|