तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 02-2025-56G1Z8 |
मिति | |
स्थिति | प्रक्रियामा रहेको |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | वेब एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | ओखलढुंगा जिल्ला लिखु गाउँपालिका वडा नं ०८ टारकेराबारिकाे सिरिसे-टारकेराबारि-डाँडाखर्क-मझुवा-मुलाबारि काेप्चे सडक मा जेठमहिना देखि बर्षादकाे कारण बाटाे क्षेत विक्षेत भएर सडकमा गाडि गुड्न सकेकाे छैन,काठमाडौं बाट रुट कायम गरि अरनिकाे यातायात समिति ले बस संचालन गरिरहेकाे उक्त सडकमा हाल माेटरसाईकल समेत लियर हिड्न नसक्ने अबस्थामा रहेकाे छ। याे सडक छिटाे भन्दा छिटाे खुलाउन प्रदेश सरकार संग जाेडदार माग गर्दछु। |
कार्यहरू |
पूर्वाधार विकास कार्यालय, ओखलढुङ्गालाई गुनासो सम्बोधनका लागि पत्राचार गरिएको ।
भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|