तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 02-2025-20TDNN |
| मिति | |
| स्थिति | प्रक्रियामा रहेको |
| गम्भीरता | अति जरुरी |
| गुनासो स्रोत | वेब एप |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | ओखलढुंगा जिल्ला लिखु गाउपालिका-०८ टारकेराबारिकाे चिनेटार सालघारि सामुदायिक बन लाई नेपाल सरकारले समुदायबाट खाेसि आफ्नु मातहतमा राखेकाे करिब ६ बर्ष भयाे,सरकारकाे मातहतमा रहदा बन क्षेत्र दिन दिनै ध्वस्त हुँदै गएकाे भन्ने नागरिककाे गुनासाे छ तसर्थ साबिककै जसरि बन समिति गठन गराई उक्त बनलाई समुदायमा फिर्ता गराउन आबस्यक सहजिकरण गराईदिनुहुन काेशि प्रदेश सरकार संग जाेडदार माग गर्दछु। |
| कार्यहरू |
डि.व.का. ओखलढुङ्गाबाट आवश्यक कार्यार्थका लागि स.डि.व.का. लाई पठाइसकेको
पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
गुनासो व्यवस्थापनका लागि सम्बन्धित निकायलाई जानकारी गराईएको
पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|