+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2025-NU1NFC
मिति
स्थिति प्रक्रियामा रहेको
गम्भीरता जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण हाम्रो देउमाई नगरपालिका जोड्ने मेची राजमार्गबाट छुट्टिने हाँगा सडक खण्ड किन मर्मत सम्भार नगरिएको होला,अब वर्षातको मौसममा त्यो सडक धान रोप्ने खेत जस्तै हिलाम्मे हुन्छ। कृपया यस विषयमा ध्यान दिनुहोला।
कार्यहरू
निवेदनमा उल्लेखित सडक पूर्वाधार विकास कार्यालय झापाको कार्य क्षेत्र भित्र पर्ने भएको हुँदा सोही कार्यालयमा लेखि पठाइएको । भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
पूर्वाधार विकास कार्यालय झापामा आवश्यक कारवाहीका लागि लेखी पठाइएको । भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल