+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2025-I941EW
मिति
स्थिति प्रक्रियामा रहेको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
सम्वन्धित कागजातहरु 1736353765_Hello CM Sir.pdf
गुनासो/उजुरीको संक्षिप्त विवरण म विजय कुमार राउत (क.सं.न. २१९०१२) आ.व. २०७२/०७३ को खुल्ला विज्ञापन अनुसार मिति २०७३/०९/२९ मा. स्थाई नियुक्ति भइ हाल २०७५को सामायोजन ऐन बमोजिम कोशी प्रदेशमा उच्च मनोवलसाथ समायोजन भइ हाल भूमिगत जलस्रोत तथा सिचाई विकास डिभिजन मोरंगमा कार्यरत रहेको छु र संघिय निजामती ऐन २०४९ को दफा २१, कर्मचारी समायोजन ऐन २०७५को दफा १४ र दफा १५ (ङ) र (छ) लगायत प्रदेश निजामती सेवा ऐन २०७९ दफा ८ को उपदफा ९, दफा ३५को उपदफा (२) र दफा ३६ को उपदफा १७ बमोजिम समेत म योग्य रहेको छु तर मिति २०८१/०९/०३ मा प्रकाशित सूचनाको बुंदा नं. ४ को प्रदेश लोक सेवा आयोगको सूचना नं. १८२ (२६) -२०७९/०८० मा उल्लेखित दफा ३१ बमोजिम उल्लेखित अधिकृत छैठोमा त्रुटी वस 3 वर्षको कार्य अनुभव राखिएको देखिन्छ जुन कि अधिकृत आठौं र अधिकृत दशौं को जस्तै, सम्बन्धित पदमा कार्यरत रहेको कर्मचारी जस्तै हुनुपर्ने हैन र ?
कार्यहरू
आवश्यक कारवाहीका लागि बढुवा समितिको सचिवालयमा पठाइएको। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल